सामाजिक न्याय सम्मान स्व. पत्रकार एलबी विश्वकर्मालाई

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा ललितपुरस्थित पाटन अस्पतालले निधन भएको थियो। राति बिरामी भएपछि सिभिल अस्पतालमा उपचारका लागि गएका उनको पैसा अभावका कारण अस्पतालले भर्ना नगर्दा स्वास्थ्य अवस्था बिग्रिको थियो।

नेपालभ्युज

सामाजिक न्याय सम्मान स्व. पत्रकार एलबी विश्वकर्मालाई

काठमाडौं। रेशमबहादुर सुनारको स्मृतिमा स्थापित ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ पुरस्कार मृत्युपर्यन्त पत्रकार एलबी विश्वकर्मालाई प्रदान गरिने भएको छ।

सोमबार एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने जनाइएको छ।

पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा ललितपुरस्थित पाटन अस्पतालले निधन भएको थियो। राति बिरामी भएपछि सिभिल अस्पतालमा उपचारका लागि गएका उनको पैसा अभावका कारण अस्पतालले भर्ना नगर्दा स्वास्थ्य अवस्था बिग्रिको थियो।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved