माधव नेपालविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, के आउला फैसला ?

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

नेपालभ्युज

माधव नेपालविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै, के आउला फैसला ?
फाइल फोटो

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो।

अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरू अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ।

अध्यक्ष नेपालसहितका १४ जना सांसदहरूलाई एमाले संसदीय दलबाट कारबाही गरेको थियो। तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी गरेनन्। जसले गर्दा पार्टी फुटाउन सहयोग मिलेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved