एमालेले ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

नेपालभ्युज

एमालेले ज्येष्ठ कम्युनिष्टलाई सम्मान गर्ने

काठमाडौं। नेकपा (एमाले)ले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ।  नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सम्मान कार्यक्रम गर्ने निर्णय एमालेले गरेको हो।

यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको सो निर्णय थियो। विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई पनि सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ। विसं २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा नेकपा स्थापना भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved