लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ।

नेपालभ्युज

लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि

काठमाडौं। स्थानीय तहको निर्वाचन अपनाउने रणनीतिबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ। बुधबारबाट शुरु बैठक आज पनि बस्न लागेको हो।

बैठक पार्टी कार्यालय बबरमहलमा दिउँसो १ बजे बस्नेछ।

बुधबारको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved