राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेट

नेपालभ्युज

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले शितल निवासामा शिष्टाचार भेटवार्ता गरेका छन्। तीन दिने नेपाल भ्रमणको अन्तिम दिन चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय सम्बन्धका विषयमा छलफल गरेका हुन्।
यसअघि हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका वाङले आज नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved