तीन वर्ष पुरानो मुद्दामा सलमान खानलाई अदालतमा पेश हुन आदेश

फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहने सलमान खानलाई ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

नेपालभ्युज

तीन वर्ष पुरानो मुद्दामा सलमान खानलाई अदालतमा पेश हुन आदेश

काठमाडौं। फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहने सलमान खानलाई ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ।

मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ। उनले सलमानविरुद्ध गरिएको उजुरीमाथि कारबाही नगरेको भन्दै प्रहरीमाथि पनि आरोप लगाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved