महिला च्याम्पियन्स लिगः बार्सिलोनासँग रियल मड्रिड घरेलु मैदानमै पराजित

नेपालभ्युज

महिला च्याम्पियन्स लिगः बार्सिलोनासँग रियल मड्रिड घरेलु मैदानमै पराजित

यूईएफए महिला च्याम्पियन्स लिगको क्वार्टर फाइनलको पहेलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ।

मड्रिडको घरेलु मैदानमा बार्सिलोनाल ३-१ गोलअन्तरले विजयी भएको हो। शुरुआती अग्रता मड्रिडले बनाए पनि बार्सिलोनाले दोस्रो हाफमा लगातार तीन गोल गर्न सफल भयो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा फ्रान्सेली क्लब पीएसजीले बार्यन म्युनिखलाई २-१ गोलअन्तरले हराएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved