डा. शंकर शर्मा भारतको राजदूत नियुक्त

नेपालभ्युज

डा. शंकर शर्मा भारतको राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा. शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को गत १० मंसीरको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो।

यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved