नेकपा एमाले दैलेखको नेतृत्वका आज निर्वाचन हुने

नेपालभ्युज

नेकपा एमाले दैलेखको नेतृत्वका आज निर्वाचन हुने

सुर्खेत। नेकपा (एमाले) दैलेखको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ। एमालेको सातौं जिल्ला अधिवेशनअन्तर्गत नेतृत्वका लागि निर्वाचन हुने भएको हो।

नेतृत्वका लागि सहमतिको प्रयास गरे पनि सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो। अध्यक्षका सांसद रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved