प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

नेपालभ्युज

प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

काठमाडौँ। बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार पहाडी भेगमा बदली भए पनि अन्य स्थानको मौसम भने सफा रहने छ।

यद्यपि प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना भने रहेको महाशाखाले अनुमान गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved