पशुपति दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा नाराबाजी

नेपालभ्युज

पशुपति दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा नाराबाजी

काठमाडौं। महाशिवारात्रिमा दर्शन गर्न पुगेका पूर्वराज ज्ञानेन्द्र शाहको समर्थनमा नारा लागेको छ।

‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै समर्थकहरूले उनलाई घेरेका थिए। साँझ पशुपति क्षेत्र पुगेका उनले पूजा गर्ने क्रममा पनि बाहिर नाराबाजी जारी थियो। त्यस क्रममा उनीहरूले ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ को पनि नारा लगाएका थिए।

उनी साँझ ६ बजेतिर पूजा सकेर निस्किएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved