अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा बराबरीमै रोकियो युभेन्टस

नेपालभ्युज

अग्रता जोगाउन नसक्दा घरेलु मैदानमा बराबरीमै रोकियो युभेन्टस

काठमाडौं। १३ औं मिनेटमा म्याथुज डि लाइटले गोल गरेर अग्रता दिलाए पनि युभेन्टस पुनः दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ।

घरेलु मैदानमा पहिलो हाफमा अग्रता बनाए पनि युभेन्टसले टोरिनोसँग ६२ औं मिनेट गोल खाएको थियो। ४९ अंक बनाउन चुकेको युभेन्टस बराबरीपछि पनि सिरि एमा चौथो स्थानमा भने यथावत् छ।

यसअघि युभेन्टसले एटलान्टासँग पनि १-१ को बराबरी खेलेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved