त्रिवि क्रिकेट मैदानमा सिट राखिँदै (तस्वीरहरू)

नेपालभ्युज

त्रिवि क्रिकेट मैदानमा सिट राखिँदै (तस्वीरहरू)

काठमाडौं । स्तरोन्नति भइरहेको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिट राख्ने काम सुरु भएको छ । सो मैदानलाई अन्तर्राष्ट्रिय स्तरकाे बनाउन र रातको समयमा पनि खेल सञ्चालन गर्न मिल्नेगरी गत फागुनदेखि काम भइरहेको छ ।

तोकिएकै समय सीमाभित्र निर्माणको काम नसकिने भए पनि पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गर्ने योजना अनुरुप काम भइरहेको छ ।

  

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved