मनै लोभ्याउने शैलुङ डाँडा (तस्वीरहरू)

नेपालभ्युज

मनै लोभ्याउने शैलुङ डाँडा (तस्वीरहरू)

काठमाडौं । दोलखा र रामेछापको सीमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आइरहेको छ ।

समुन्द्री सतहदेखि ३३ सय मिटर उचाइमा शैलुङ डाँडा रहेको छ । जहाँ एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्काहरु छन् । जसले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई आकर्षित गरेको छ ।

शैलुङको थुम्काबाट अन्नपूर्ण, मनास्लु,गणेश हिमाल,लाङटाङ, गौरीशंकर,सगरमाथासम्म दर्जनौं हिमालहरू समेत देखिन सकिन्छ ।

    

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved