चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)

नेपालभ्युज

चर्चामा रहेको चोभार गल्छी (तस्वीरहरू)

काठमाडौं । काठमाडौं उपत्यकाको निकास बिन्दुको रुपमा चिनिने चोभार गल्छी यतिबेला चर्चामा छ ।

सरकारले खोँचमा रहेका पाँचवटा ठूला ढुंगा र अन्य गेग्रेन हटाउन खोजेपछि स्थानीयहरू आक्रोशित छन् । पुरातात्विक महत्व बोकेको यस क्षेत्रको संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ ।

सांस्कृतिक, ऐतिहासिक, र भौगर्भिक सम्पदा स्थल मानिने यो स्थान दुई विशाल चट्टानको बीचमा छ । हजारौं बर्ष पूरानो यो ऐतिहासिक प्राकृतिक संरचना जोगाउनुपर्ने आवाज बढेको हो ।

चोभार गल्छी काट्न खोजिएको हो ?

 

तस्वीर – नेपाल न्युज बैंक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved