शौचालय जान आँगनमा निस्किएका लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु

नेपालभ्युज

शौचालय जान आँगनमा निस्किएका लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कएका ५९ वर्षीय लोकप्रसाद लिम्बू  आक्रमणमा परेका हुन् । गम्भीर घाइते  भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved