नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

नेपालभ्युज

नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

नेदरल्यान्ड्सका लागि मिचेल लेभिटले सर्वाधिक ८६ रन बनाए । यस्तै रोइलोभ भान डेर मेर्वे र आर्यन दत्तले क्रमशः अविजित ३६ र १७ रन जोडे ।

नेपालका लागि करण केसीले दुई तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र रुपेश सिंहले एक–एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved