नेदरल्यान्ड्सविरुद्ध सन्दीपले लिए तीन विकेट

नेपालभ्युज

नेदरल्यान्ड्सविरुद्ध सन्दीपले लिए तीन विकेट

काठमाडौं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालविरुद्ध नेदरल्यान्ड्सले १५ ओभरमा १०२ रन बनाएको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्ले पावरप्लेमा मात्र एक विकेट गुमाएर ५२ बनाएको थियो ।

त्यसपछि भने नेपालका बलरहरू हाबी हुँदै गए ।

सन्दीप लामिछानेले तीन तथा ललित राजवंशी र नन्दन यादवले एक–एक विकेट लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved