नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने

नेपालभ्युज

नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडाैं । स्कटल्यान्ड टी–२० आई त्रिकोणीय सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

स्कटल्यान्डको ग्लासगोवमा आज (सोमबार) नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालको स्वाड ।

स्कटल्याण्ड भ्रमणमा रहेका नेपाल र नेदरल्यान्ड्स बेलुकी पौने ८ बजे आमने सामने हुनेछन् ।

यो सयौँ टी–२० खेल भएकाले पनि यो खेललाई नेपाल यादगार बनाउन चाहन्छ ।

टी-२० आईमा १०० खेलकाे माइलस्टोन पूरा गर्दै नेपाल, पहिलो खेलमा के भएको थियो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved