जुम्ला पुगे हिमानी र हृदयेन्द्र

नेपालभ्युज

जुम्ला पुगे हिमानी र हृदयेन्द्र

काठमाडौं । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।

गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिँचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला पुगेका हुन् ।

हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा उनीहरु जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved