अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई बजेटबारे ब्रिफिङ

नेपालभ्युज

अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई बजेटबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भेटेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार भेट भएको हो ।

भेटमा पौडेलले राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved