अखिल क्रान्तिकारीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्वीरहरू)

अखिल क्रान्तिकारीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेका छन् ।

सो संगठनका नेता–कार्यकर्ताले आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शंकाको घेरामा परेको छ ।

यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयका केही सदस्यसमेत मुछिएको प्रतिपक्षीहरूले बताइरहेका छन् ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved