तीनकुने घटना : प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो प्रतिवेदन

नेपालभ्युज

तीनकुने घटना : प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझायो प्रतिवेदन

काठमाडौं । प्रहरीले तीनकुने घटनाको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ ।

कार्यालयका प्रवक्ता गोकुल निरौलाले बिहीवार नै प्रहरीले प्रतिवेदन बुझाएको पुष्टि गरे । आइतबार अदालतमा मुद्दा लैजाने तयारी गरेको उनले जानकारी दिए ।

गत चैत १५ मा राजसंस्था पक्षधरहरूले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनको कमान्ड दुर्गा प्रसाईंले गरेका थिए । प्रदर्शन हिंसात्मक बनेको थियो । प्रसाईं अहिले प्रहरी हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved