अमेरिकामा इजरायली दूतावासका दुई अधिकारीको हत्या

नेपालभ्युज

अमेरिकामा इजरायली दूतावासका दुई अधिकारीको हत्या

एजेन्सी । अमेरिकामा इजरायली दूतावासका दुई जना अधिकारीको हत्या भएको छ । वासिङ्टस्थित क्यापिटल जुएस म्युजियम बाहिर ती इजरायलीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गोलीबारीपछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा परेपछि आक्रमणकारीले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए । वासिङटन प्रहरी प्रमुख पामेलाले सो म्युजियममा आयोजित कार्यक्रममा सहभागी भएर फकिनेक्रममा ती इजलायली कर्मचारीमाथि आक्रमण भएको बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved