इजरायलको उर्दीपछि खान युनिस छोड्दै प्यालेस्टिनी (तस्वीरहरू)

नेपालभ्युज

इजरायलको उर्दीपछि खान युनिस छोड्दै प्यालेस्टिनी (तस्वीरहरू)
तस्वीरहरू रोयटर्स ।

काठमाडौं । इजरायली सेनाले सोमबार खान युनिसमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यहाँबाट जान उर्दी जारी गर्यो ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल एक्समा खान युनिसमाथि आक्रमण गर्ने जानकारी दिए ।

उनले भने, ’आईडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण गर्नेछ ।’

यस उर्दीपछि प्यालेस्टिनीहरूले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस छोडिरहेका छन् ।

हेरौँ तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved