कोपा इटालीयाः युभेन्ट्स सेमिफाइनलमा

इटालियन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। सासुओलोलाई २–१ ले पराजित गर्दै उसले अन्तिम चारमा स्थान बनाएको हो।

नेपालभ्युज

कोपा इटालीयाः  युभेन्ट्स सेमिफाइनलमा

एजेन्सी । इटालियन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रवेश गरेको छ। सासुओलोलाई २–१ ले पराजित गर्दै उसले अन्तिम चारमा स्थान बनाएको हो। बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको थियो।

खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए। हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो। तर, खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो।

अब फाइनल प्रवेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved