काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् ।

संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । कार्यक्रममा संयोजक नवराज सुवेदी पनि सहभागी थिए ।

वयोवद्ध भएकाले उनी भने गाडीमा हिँडेका थिए । मोटरसाइकल र्‍याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved