नीति तथा कार्यक्रममा शिक्षा : उद्यमशील शिक्षाका लागि पाठ्यक्रम परिमार्जन

नेपालभ्युज

नीति तथा कार्यक्रममा शिक्षा : उद्यमशील शिक्षाका लागि पाठ्यक्रम परिमार्जन

काठमाडौं । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौती समाधानका लागि नीतिगत तथा कानुनी प्रबन्धन गर्ने भएको छ ।

संसदमा पेस गरिएको नीति तथा कार्यक्रममा शिक्षालाई उद्यशीलता मैत्री बनाउने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ । यस्तै विश्वविद्यालय शिक्षालाई ज्ञान र अनुसन्धान केन्द्रित गराउने सरकारको भनाइ छ ।

शीपयुक्त जनशक्ति विकासका लागि पाठ्यक्रम र अध्यापन विधिमा व्यापक सुधार गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved