४.२ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु रुकुम पूर्व

नेपालभ्युज

४.२ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु रुकुम पूर्व

काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार साँझ ७:३४ बजे भूकम्प गएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved