३११ इन्सपेक्टरको सरुवा, ६१ जनाको पदस्थापन (सूचीसहित)

नेपालभ्युज

३११ इन्सपेक्टरको सरुवा, ६१ जनाको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ३११ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । साथै, ६१ इन्सपेक्टरको पदस्थापन भएको छ ।

प्रहरी महानिरीक्षकले गरेको निर्णयअनुसार सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा हुनेको सूची –

पदस्थापन भएकाहरुको सूची – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved