नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शन, भाटभटेनीमा प्रहरीको सुरक्षा

नेपालभ्युज

नयाँ बानेश्वरमा राप्रपाको प्रदर्शन, भाटभटेनीमा प्रहरीको सुरक्षा

काठमाडौं । राप्रपाले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।

यता, हनुमानस्थानस्थित भाटभटेनी सुपरमार्केटमा प्रहरीले सुरक्षा बढाएको छ ।

गत चैत १५ गते राजावादी समूहले भाटभटेनीसहित विभिन्न स्थानमा गरेको आगजनी र तोडफोडलाई ध्यानमा राख्दै कुनै अप्रिय घटना हुन नदिन सुरक्षा बढाइएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्र तोड्ने राप्रपा कार्यकर्ताको प्रयास, शीर्ष नेताहरू आउन बाँकी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved