काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा (भिडिओ)

नेपालभ्युज

काठमाडौंसहित विभिन्न जिल्लामा वर्षा (भिडिओ)

काठमाडौं । अहिले उपत्यकासहित सिन्धुपाल्चोक, झापा, सुनसरी, सल्यान, दाङलगायत विभिन्न जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यसबारे जानकारी दिएको हो ।

वायु प्रदूषणका कारण काठमाडौंलगायतका शहरहरू प्रभावित भएका बेला परेको पानीपछि केही राहत मिल्ने विज्ञहरुको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved