महतले पाए कांग्रेस प्रवक्ताको जिम्मा

पूर्वपरराष्ट्रमन्त्री महत देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्।

नेपालभ्युज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन्।

१४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका महत पूर्वसहमहामन्त्री हुन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डा. महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

पूर्वपरराष्ट्रमन्त्री महत देउवाका विश्वासपात्रका रुपमा चिनिन्छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved