नीलम ढुङ्गानाले पाइन् कामु गभर्नरको जिम्मेवारी

नेपालभ्युज

नीलम ढुङ्गानाले पाइन् कामु गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुङ्गानाले पाएकी छिन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नरबाट महाप्रसाद अधिकारी २२ चैतमै बिदा भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved