त्रि–चन्द्रमा नेविसङ्घको धन्यवाद र्‍याली (तस्वीरहरू)

नेपालभ्युज

त्रि–चन्द्रमा नेविसङ्घको धन्यवाद र्‍याली (तस्वीरहरू)

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले धन्यवाद र्‍याली निकालेको छ ।

क्याम्पसको स्ववियु अध्यक्षमा गोविन्द कोइरालाको प्यानलै विजयी भएको खुशीमा सोमबार धन्यवाद र्‍याली निकालिएको हो ।

सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस)ले बाजी मारेका थिए । सात वटा सङ्गठनका गठबन्धनलाई पछि पार्दै नेविसङ्घले बाजी मारेको हो । त्रि–चन्द्र नेविसङ्घको विरासत भएको क्याम्पस हो ।

हेरौँ, तस्वीर –

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved