प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बस्दै, पुगिन् सुनीता

नेपालभ्युज

प्रमुख प्रशासकीय अधिकृत फर्केपछि महानगरको बैठक बस्दै, पुगिन् सुनीता

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेपछि महानगरको बैठक बस्ने तयारी गरेको छ ।

उपप्रमुख सुनीता डङ्गोल कार्यालय पुगिसकेकी छन् । वडाध्यक्षहरु भेला भइसकेका छन् ।

 

अपडेट –

बालेनलाई ‘बाइपास’ गर्दै बस्यो महानगरको बैठक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved