संसद्‌को हिउँदे अधिवेशन : ११८ घण्टा २१ मिनेटमा के भयो ? (पूर्णपाठ)

नेपालभ्युज

संसद्‌को हिउँदे अधिवेशन : ११८ घण्टा २१ मिनेटमा के भयो ? (पूर्णपाठ)

काठमाडौं । सङ्घीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशन भएको छ ।

गत माघ १८ गतेदेखि सुरु भएको पाँचौँ अधिवेशन ६१ दिन चालू भएर अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारबाहीमा बितेको छ ।

हिउँदे अधिवेशनमा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन रहेको सचिवालयले जनाएको छ ।  ३ वटा विधेयक सभामा प्रस्तुतमात्र भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved