लिग-२ का लागि ४८ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

नेपालभ्युज

लिग-२ का लागि ४८ खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई समावेश गरिएको छ ।

आगामी जुनमा स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको हो ।

आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ । नेपालले हङकङ टूरलगत्तै लिग–२ खेल्ने छ ।

प्रारम्भिक बन्द प्रशिक्षणमा छनोट भएका खेलाडी-

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल,गुल्शनकुमार झा, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, रुपेशकुमार सिंह, अर्जुन कुमाल, शुभ कङ्साकार, किरण ठगुन्ना,  करण केसी, ललित राजवंशी, अनीलकुमार साह, सन्दीप जोरा, आरिफ शेख, इशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलिप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेककुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा, मयन यादव ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved