राजावादीलाई रिङरोड बाहिरै रोक्ने तयारी (तस्वीरहरू)

राजावादीलाई रिङरोड बाहिरै रोक्ने तयारी (तस्वीरहरू)

काठमाडौं । देशमा गणतन्त्र पक्षधर र राजावादीको प्रर्दशन हुँदैछ । राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ । विशेषगरी राजावादीलाई रिङरोड क्षेत्रभित्र प्रवेश गर्न नदिन कडा सुरक्षा जाँच गरिएको प्रहरीले जनाएको छ ।

राजावादीको प्रदर्शन सुरु भइसकेको छ ।

हेरौँ, तस्वीर – 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved