कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन (तस्वीरहरू)

कुलमानको समर्थनमा टुकी बालेर प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै ललितपुर महानगरपालिका अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले सरकारले कुलमानलाई हटाएर देशलाई फेरि टुकी युग तिर लैजान खोजेको भन्दै मा आज (बिहीबार) टुकी बालेर प्रदर्शन गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा उपत्यकामा दिनहुँ जस्तो विरोध प्रदर्शन भइरहेका छन् ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved