आईजीपी थापाले पाए दर्ज्यानी चिन्ह (तस्वीरहरू)

नेपालभ्युज

आईजीपी थापाले पाए दर्ज्यानी चिन्ह (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो ।

तस्वीरहरू – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved