कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो, बिल्बाओ अन्तिम चारमा

नेपालभ्युज

कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो, बिल्बाओ अन्तिम चारमा

काठमाडौं : एथलेटिक बिल्बाओसँग कोपा डेल रे फुटबलको क्वारटफाइनलमा रियल म्याड्रिड पराजित भएको छ।

बिल्वाओले सेमिफाइनलमा स्थान बनाउने क्रममा रियललाई १–० ले हराएको हो । विल्बाओलाई जित दिलाउने क्रममा ८९ औं मिनेटमा एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे।

यसअघि बिल्वाओले यसै प्रतियोगिताको अन्तिम १६ मा बार्सिलोनालाई हराएको थियो। भ्यालेन्सिया, रियल बेटिस र रायो भोलकानो पनि कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved