धुम्बाराहीमा ईभी बसमा आगलागी

नेपालभ्युज

धुम्बाराहीमा ईभी बसमा आगलागी

काठमाडौं । धुम्बाराहीमा इलेक्ट्रिक भेइकल (ईभी) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बस चार्ज गर्ने क्रममा बुधबार राति आगलागी भएको हो ।

प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै निभाएकाे थियो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved