सुनचाँदीको भाउ बढ्यो

नेपालभ्युज

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १४ सय रूपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रूपैयाँले बढेर चाँदी १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved