आरोही पूर्णिमा श्रेष्ठ फ्रान्सेली दूतावासको सद्भावना दूत नियुक्त

नेपालभ्युज

आरोही पूर्णिमा श्रेष्ठ फ्रान्सेली दूतावासको सद्भावना दूत नियुक्त

काठमाडौं । नेपालस्थित फ्रान्सेली दूतावासले अन्नपूर्ण(प्रथम)हिमाल आरोहणको ७५औं वर्षको उपलक्ष्यमा पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरेको छ ।

३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मोरिस हर्जोग र लुइस लाचेनलेको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमाल आरोहणको ७५औं वर्षको अवसरमा दूतावासले हिमाली मुद्दाको छलफल, फोटो प्रदर्शनी र छलफलहरु आयोजना गर्ने बताएको छ ।

श्रेष्ठले सगरमाथा, के टूलगायतका हिमाल आरोहण गरिसकेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved