यस्तो छ उपाधि भिडन्तका लागि उत्रिएको नेपाली टोलीको सुरुवाती-११

नेपालभ्युज

यस्तो छ उपाधि भिडन्तका लागि उत्रिएको नेपाली टोलीको सुरुवाती-११

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि भिडन्तका लागि उत्रिने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजेदेखि उपाधिका लागि नेपाल र म्यानमार भिड्दैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved