म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक

नेपालभ्युज

म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक

काठमाडौंं । इन्टरनेशनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमार खेल्दैछन् ।

दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुने खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

यस खेलमा गोलकिपर अन्जना रानामगरलाई अवसर दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved