एनएसएल अक्सनमा अनसोल्ड नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

नेपालभ्युज

एनएसएल अक्सनमा अनसोल्ड नवयुगले पोखरा थन्डर्सबाट खेल्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को अक्सनमा अनसोल्ड भएका नवयुग श्रेष्ठले पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।

राम थापाको स्थानमा नवयुगले खेल्ने पोखरा थन्डर्सले जनाएको छ । उनी पहिलो सिजनमा पोखराका मार्की खेलाडी थिए ।

शनिबार भएको अक्सनमा नवयुग क्याटेगोरी ‘बी’मा थिए ।

अक्सनमा नवयुगसँगै क्याटेगोरी ‘ए’मा नै रहेका विकेश कुथ र भरत खवास पनि अनसोल्ड भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved