ला-लिगामा सेल्टा भिगोको सङ्घर्षपूर्ण जित

नेपालभ्युज

ला-लिगामा सेल्टा भिगोको सङ्घर्षपूर्ण जित

काठमाडौं । स्पेनिस ला‍-लिगा फुटबलमा सेल्टा भिगोले सङ्घर्षपूर्ण जित निकालेको छ ।

शुक्रवार राति भएको खेलमा सेल्टा भिगोले ओसासुनालाई १-० ले पराजित गर्दे जित निकालेको हो ।

खेलको ६९ औं मिनेटमा इयागो एस्पाले पेनाल्टीबाट गरेको गोल नै भिगोको जितका लागि निर्णायक गोल बन्यो ।

उक्त जितसँगै २५ खेलबाट ३२ अङ्क बनाएको भिगो तालिकाको नवौं स्थानमा उक्लिएको छ ।  समान खेलबाट समान अङ्क बनाएको ओसुसाना भने गोल अन्तरको आधारमा दशौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved