नेपाल र मोरिससबीचको दोस्रो खेल आज

दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृखलाअन्तर्गत मङ्गलबार नेपाल र मोरिससबीच दोस्रो तथा अन्तिम खेल हुँदैछ।

नेपालभ्युज

नेपाल र मोरिससबीचको दोस्रो खेल आज

काठमाडौं। दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृखलाअन्तर्गत मङ्गलबार नेपाल र मोरिससबीच दोस्रो तथा अन्तिम खेल हुँदैछ। नेपालले दोस्रो खेल दशरथ रङ्गशालाको क्षमताको एक तिहाइ दर्शकको उपस्थितिमा खेल्नेछ।

फिफाले अन्तर्राष्ट्रिय मैत्री खेलका लागि तोकिएको क्यालेन्डरअनुरूप नेपाल र मोरिससबीच दुई खेलको शृङ्खला चालू छ। यसअघि शनिबार पहिलो खेलमा १–० ले जितेर यस शृङ्खलामा नेपाल अगाडि छ।

गत शनिबार अफ्रिकी राष्ट्र मोरिससलाई हराएर नेपालले सन्तोषजनक नतिजा निकालिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved